वीरगंज, २४ मंसिर । नेशनल मेडिकल कलेजको विवादलाइ लिएर अखिल नेपाल ट्रेड युनियन महासंघले घोषणा गरेको भोजपुरा क्ष्ँेत्रका सम्पुर्ण उद्योग, कलकारखाना बन्द भएपछि बारा-पर्साको औद्योगिक क्षेत्र ठप्प भएको छ।
आज बीरगंज पथलैया क्षेत्रको औद्योगिक कोरिडोरको छातापिपरा देखि पिपरा सिमरा सम्मको कलकारखानाहरु माओवादीका भातृ संगठन भोजपुरा राज्य समितिका कार्यकर्ताले बन्द गराएको छन्।
नेशनल मेडिकल क्लेज बीरगंजमा ब्यवस्थापन पक्षले कर्मचारी माथि दमन गरेको आरोप लगाउदै ट्रेड युनियनले आज भोजपुरा क्षेत्रको उद्योग तथा कलकारखाना बन्दको घोषणा गरेको हो।

Comments
Post a Comment