वीरगंज, १८ मंसिर । स्थानीय निकायमा कार्यरत कर्मचारीहरुका आधारभूत पेशागत मागहरु पूरा नभएको विरोधमा संयुक्त दबावमूलक विरोधका कार्यक्रम र्सार्वजनिक गरेको छ।
आज स्थानीय निकाय संयुक्त आन्दोलन केन्द्रिय समन्वय समिति काठमाण्डौ, नेपालले एक प्रेस विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेको हो।
मंसीर २० गतेदेखि देश भरका स्थानीय निकाय -जिल्ला विकास समिति, नगरपालिका, गा.वि.स.हरु) का कार्यालय प्रमुखहरुको कार्यकक्षमा तालाबन्दी गरी स्थानीय विकास मन्त्रालय फिर्ता गर्ने, कार्यक्रममा ऐक्यवद्धताका लागि स्थानीय निकाय संचालनका गठित संयन्त्र भित्रका प्रमुख राजनैतिक दल संग सम्वन्धीत सदस्यहरुलाई अनुरोध गर्ने, पत्रकार सम्मेलन, कोण सभा, अन्तक्रिर्या गर्ने, ५ वटै पेशागत संघ, संगठन, संस्थाको आपसी समन्वयमा क्षेत्रीय, जिल्ला तथार् इकाइ तहमा कार्यक्रम गर्ने, मंसीर ३० गतेदेखि अनिश्चित माग पूरा नभए सम्म देशभरका स्थानीय निकायहरु वन्द, पौष ५ गतेदेखि अनिश्चित कालसम्म अत्यावश्यक सेवा सहित देश भरका स्थानीय निकायहरु वन्द गर्ने उल्लेख छ ।

Comments
Post a Comment