वीरगंज, ३० मंसिर । नेकपा एमाले पर्सा दुइ गुटमा विभाजन भएको छ।
एमालेको सातौँ जिल्ला कमिटी अधिवेशनमा अध्यक्ष पदको दाबेदारी गर्ने विजय महतो र जयप्रकाश थारुबीच चर्काे विवाद उत्पन्न भएको छ।
आज आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै जयप्रकाश थारुले आफू अध्यक्षमा निर्वाचित भएको दाबी गरे भने अर्का गुट विजय महतोले जिल्ला अधिवेशनबाट आफू अध्यक्षमा चुनिएका विज्ञप्तिमार्फ जनाएका छन्।

Comments
Post a Comment