वीरगंज, १८ मंसिर । बेवारिसे अवस्थामा फेला परेको बम प्रहरी र सेनाको संयुक्त टोलीले आज बिहान सवा ९ बजे डिस्पोज गरेको छ।
बिहान ६ बजे बाराको गञ्जभवानीपुर-९ कच्ची सडकमा फेला परेको प्रेसर कुकर बम सुरक्ष्ँाकर्मीले सुरक्षति स्थानमा लगी डिस्पोज गरेको हो। बम राख्ने व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
यसैवीच गए राति ७ः३० बजे पर्साको चोर्नी -२ मा रहेको हिमाल आइरन फयाक्ट्रीको गेट भित्र सकेट बम पड्किएको छ। बम विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment