रसुवा, २४ मंसिर । गोठमा बाघ आएपछि एक व्यक्तिले ढुंगा प्रहार गरी बाघको हत्या गरेको छ।
गए राति दुइ बजे थेचुङ -७ निवासी मानबहादुर गोलेको गोठमा आएको बाघलाई देखेपछि गोलेले ढुंगा प्रहार गरेपछि बाघको टाउकोमा नै लागेको थियो। ढुंगा लागेर बाघको घटनास्थलमै मृत्यु भएपछि सेनाले आवश्यक अनुसन्धान गरिरहेको छ।

Comments
Post a Comment