वीरगंज, २५ मंसिर । रुकुमका पत्रकार टिका विष्टमाथि सांघातिक हमला गर्नेहरुमाथि कारबाही र बाराका पत्रकार वीरेन्द्र साहको हत्यारालाइ कारबाहीको मांग गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले संविधानसभा अध्यक्षलाई एक ज्ञापनपत्र बुझाएको छ ।
आज बिहान पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपालको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी यादव कोइरालालाई ज्ञापनपत्र बुझाएको हो।
आज बिहान पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपालको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी यादव कोइरालालाई ज्ञापनपत्र बुझाएको हो।
Comments
Post a Comment