कलैया, ६ पुष । करेन्ट सट भइ आगलागी हुंदा तीनवटा घर जलेर नष्ट भएको छ।
हिजो सांझ बाराको सिमरा-९ निवासी गणेश बहादुर के.सी.को घरमा करेन्ट सट भइ आगलागी हुंदा थप २ वटा घर जलेपछि करिब ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
यसैगरी हिजो राति बाराको भोडाहा पोसाह खोलाको बगर हुंदै गइरहेको गांजा तस्करले प्रहरी देखेपछि १० केजी गांजा फालेर फरार भएको छ।

Comments
Post a Comment