वीरगंज, २५ मंसिर । एक पंजाबी व्यक्तिको दारी समातेर दुव्र्यवहार गरेको विरोधमा वीरगंजका पंजाबी समुदायले जिल्ला प्रहरी कार्यालय पर्सालाई एक ज्ञापनपत्र बुझाई ट्राफिक प्रहरीलाई कारबाहीको मांग गरेको छ ।
आज गुरुद्वारा गुरुनानक सतसंग श्रीपुर वीरगंजले आज बुझाएको ज्ञापनपत्रमा गत मंसिर २२ गते घडिअर्वा पोखरी छेउ पंजाबी व्यक्ति त्रिलोचन सिंह सिखलाई ट्राफिक प्रहरी इन्चार्ज एकनारायण कोइराराले सामान्य गल्तीमा उनको दाह्री समातेर अपमान गरेको उल्लेख छ।

Comments
Post a Comment