काठमाडौं, २४ मंंसिर । नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले माओवादीले गणराज्य घोषणा गरे सरकार चुप लागेर नबस्ने बताएका छन् । माओवादीलाई हामीले धेरै छुट दिइसक्यौं, बुधबार रिपोर्र्टर्स क्लबको साक्षात्कार कार्यक्रममा ओलीले भने, अब गणराज्य घोषणा कार्यक्रम फिर्ता नलिए सरकार चुप लागेर बस्दैन ।
नेता ओलीले माओवादी आन्दोलनलाई अराजक गतिविधिको संज्ञा दिए । 'पृथ्वीवासीलाई ग्लोबल वार्मिङले गरेको असरभन्दा बढी छटपटी माओवादीलाई परेको छ,' माओवादी आन्दोलनप्रति कटाक्ष गर्दै उनले भने, 'त्यसैले संविधान बनाउने विषयलाई छाडेर वन फँडानीतर्फलागेको हो ।' माओवादीले जति फजुल कुरा पशुपतिका गजेडीले पनि नगर्ने ओलीको भनाइ थियो ।

Comments
Post a Comment