काठमाडौं, २ पुष । सदभावना महिला मञ्चको आयोजनामा तीन दिने महिला नेतृत्व विकास कार्यशाला गोष्ठी ललितपुरमा प्रारम्भ भएको आज प्राप्त जानकारीमा उल्लेख छ।
गोष्ठीको उदघाटन सद्भावनाको अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले गरेका थिए भने गोष्ठीमा मन्त्री लक्ष्मणलाल कर्ण, अनिल कुमार झा लगायतले स्वागत मन्तव्य दिएका थिए।
पुस ४ गते सम्म संचालन हुने सो तालिममा ३५ जना महिला नेतृत्वहरुको सहभागिता रहने महिला मंचकी महासचिव नीभा साहले जानकारी गराएकी छन्।

Comments
Post a Comment