
आज बिहान वीरगंजको घण्टाघरमा माओवादीले टायर बाल्दा प्रहरीले लाठीचार्ज गरेपछि हीरा साह, विकास साह, गगन देव पटेल, मुक्ति साह, प्रभाकर गुप्ता, इसरायल मियां, रन्जय साह, मनोज कुमार, सुरेन्द्र गुप्ता लगायत घाइते भएका छन्।
घाइतेहरुको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ।
बन्दको क्रममा वीरगंज बजार ठप्प भएको छ भने छिटपुट मोटरसाइकल संचालनमा आएका छन्।
Comments
Post a Comment