वीरगंज, ६ पुस । पर्सामा बेवारिसे अवस्थामा पेस्तोल फेला परेको छ भने धनुषामा गए राति गस्ती प्रहरीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले हतियारसहित एकजनालाइ पक्राउ गरेको छ।
वीरगंज-१७ बाइपास स्थित रोड छेउमा बेवारिसे अवस्थामा नलकटुवा पेस्तोल १ थान गस्ती प्रहरीले फेला गरेको प्रहरीले आज जनाएको छ।
त्यसैगरी धनुषा, चक्कर गा.वि.स.वडा नं.२ निवासी बर्ष ३५ को सकुर मन्सुरलाइ प्रहरीले हतियारसहित पक्राउ गरेको छ।
उनले प्रहरी गस्ती टोलीको गाडी माथि गोली चलाएपछि प्रहरीले पनि एक गोली चलाएको थियो। मियांको साथबाट कटुवा पेस्तोल थान १, सोको गोली १ राउण्ड गोलीसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment