वीरगंज, ६ पुष । भारत, रक्सौलबाट ना ६ प ३६४१ नं.को मोटरसाइकलमा लुकाइ-छिपाइ ल्याएको ५ ग्राम लागूपदार्थ ब्राउनसुगर कलैया, वडा नं. ७ का लक्की र्सराफ एवं निर्मल लामालाई हिजो बेलुकी ५ बजे बसपार्क प्रहरीले शंका लागि चेकजांचको क्रममा पक्राउ गरेको छ।
त्यसैगरी भारतको रक्सौलबाट २ ग्राम ब्राउनसुगर लिइ वीरगंजतर्फ आउंदै गरेका वीरगंज वडा नं.१८ बस्ने दीनानाथ महतोलाई नगवा प्रहरीले पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भुवनेश्वर साहले बताए।

Comments
Post a Comment