बीरगन्ज,२ पुस/ ससस्त्र प्रहरीले बिहिबार पर्साको महादेवपट्टीमा पचास किलो अवैध गाँजा बरामद गरेको छ । ससस्त्र प्रहरी बेस क्याम्प सुर्वणपुरबाट गएको गस्ती टोलीले माहादेवपट्टी ७ गम्हरीया बाट साइकल सहित पचास किलो गाँजा बरामद गरेको हो । ससस्त्र प्रहरी निरीक्षक देवबहादुर चन्दको नेतृत्वमा गएको गस्ती टोलीलाइ देखेपछि गाँजा तस्कर गाँजा छोडेर फरार भएको प्रहरीले जनाएको छ । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक चन्दले बताए ।
वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...
Comments
Post a Comment