वीरगंज, १ पुष । मधेशी जन अधिकार फोरम नेपाल परित्याग गरी केही कार्यकर्ताहरु मधेश तराइ फोरममा प्रवेश गरेका छन्।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कार तराइ फोरम प्रवेश गरेका मुक्तिनारायण बैठा, अनिल गुप्ता, शम्भु श्रीवास्तव रहेका छन्।
साक्षात्कारमा भाग्यनारायण बैठाले गिरिजा, माधवकुमार नेपाललाइ मधेश प्रवेश गर्दा भिषा लिएर आउनुपर्ने अवस्था सिर्जना गर्ने चेतावनी दिए।

Comments
Post a Comment