वीरगंज, २४ मंसिर । वीरगंजका व्यापारीमाथि गोली प्रहार गर्ने क्रममा साथीको गोली लागि चट भएका मृतक अपराधीको सनाखत भएको प्रहरीले जानकारी गराएको छ।
आज प्रहरीले दिएको जानकारी अनुसार मृतक पर्सा, पिडारीगुठी- ४ विसुनपूर्वा टोल बस्ने लालमियां धोबीका छोरा हसमुद्दिन मियां रहेको हो। उनको शव नाउक्षे अस्पताल वीरगंजमा राखिएपछि मृतकका आफन्तजन शव बुझन आएका छन्।
गत मंसिर २२ गते वीरगंज ४ निवासी सदन तुलस्यानमाथि गोली चलाउने क्रममा झुक्किएर उनको टाउकोमा गोली लागेको थियो।

Comments
Post a Comment