रौतहट, २१ मंसिर । प्रधानमन्त्री माधवकुमार नेपालले सरकार विकास निर्माणको कार्यमा प्रतिबद्ध रहेको बताएका छन्।
आज रौतहटको सरुठआ गाविसमा मोटर पुलको उद्घाटन गर्दै उनले मुलुकको प्रमुख समस्या समाधान गर्न सरकार लागि परेको बताए।
नेकपा एमाले रौतहटको सातौं जिल्ला अधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री नेपाल रौतहट पुगेका छन्।

Comments
Post a Comment