वीरगंज, ३० मंसिर । ब्राउन सुगर सहित पर्सा प्रहरीले एकजना पक्राउ गरेको छ। जिउमा लुकाई बीरगंजबाट काठमाण्डौ तर्फजाँदै गरेको अवस्थामा बिषेश सुराकीको आधारमा गण्डक प्रहरीले चेक जाँचको क्रममा १० ग्राम ब्राउन सुगर सहित एक जनालाइ पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला काभ्रे बनेपा नगरपालिका ६ निवासी २३ बषर्ीय राज कुमार मान्नधर रहेका छन्। पक्राउ परेका मान्नधरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी निरीक्षक भुवनेश्ार साहले बताएका छन्।

Comments
Post a Comment