सर्लाही, २८ मंसिर । मधेश मुक्ति संग्रामले राखेको बम र पर्चा फेला परेपछि आज बिहान स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
आज बिहान खयरवा-८ इनरवा टोलको बागमति नदिको तटबन्ध निर्माण भईरहेको स्थानमा सकेटबम १ थान र पर्चा फेला परेको प्रहरीले जनाएको छ।
पर्चामा तटबन्ध निर्माण गर्ने ठेकेदारहरुलाई भौतिक कारवाही गरिने उल्लेख छ।

Comments
Post a Comment