वीरगंज, २२ मंसिर । संयुक्त राष्ट्रिय जनान्दोलन नेपालको तेश्रो चरणको संघर्षको कार्यक्रम अर्न्तर्गत आज वीरगंज भन्सारमा दुइ घण्टा धर्ना दिएका छन्।
आज बिहान १० बजेदेखि १२ बजेसम्म एकिकृत नेकपा माओवादीसंग आबद्ध राष्ट्रिय उद्योग व्यापार महासंघ पर्साले धर्ना दिएपछि वीरगंज भन्सारको सम्पूर्ण काम ठप्प भएको थियो।
प्रमानन्द प्रसाद चौरसियाको नेतृत्वमा भएको धर्नाका कारण दुइ घण्टासम्म वीरगंज भन्सार राजस्व उठन नसक्दा लाखौंको घाटा भएको हो।
धर्नाकारीले भन्सार कार्यालयमा कठपुतली सरकारलाई कर नतिर्न नाराबाजी समेत गरेका थिए।
यसैगरी आजै शिक्षकहरुको तर्फाट देशव्यापी शिक्ष्ँण संस्था बन्द गरेको छ।

Comments
Post a Comment