-अजय यादव, बारा, २२ मंसिर। भारतीय नम्बर प्लेटका सवारीसाधनहरु बारामा छ्याप्छ्याप्ती भइरहेको छ।
बारा जिल्लाको अधिकांश गाविसमा भारतीय नम्बर प्लेटका मोटरसाइकल, जीप, मार्सल लगायत अन्य गाडीहरु निर्धक्क गुडिरहेको देखेर पनि स्थानीय प्रशासन मौन छ। जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको लापरवाहीका कारण भारतीय नम्बरका गाडीहरु भन्सार शुल्क समेत नतिरेर निर्धक्क गुडिरहेका छन्।
छिमेकी देश भारतको नजिकमा रहेका आफन्तहरुको नाममा दर्ता रहेको सो भारतीय गाडीहरु नेपालमा भित्र्याएर निर्धक्क गुडाइरहेका छन्।
बाराको हर्दिया, ओरैया, कबही, सतगंज, मटिअर्वा, स्रि्रौनगढ, मझरिया, बसतपुर लगायतका गाउंहरुमा भारतीय नम्बरका गाडीहरु प्रशस्त देख्न पाइन्छ।

Comments
Post a Comment