पत्रपत्रिका वर्गीकरणको मांग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिको २५ हजार लिएर महासचिव धीरेन्द्र झा मैथिल फरार
काठमाडौं, २ पुस । पुन पत्रपत्रिकाको वर्गीकरणको मांग गर्दै संघर्षमा उत्रिएका सम्पादक प्रकाशक राष्ट्रिय संघर्ष समितिको २५ हजार लिएर समितिका महासचिव धीरेन्द्र झा मैथिल फरार भएका छन्।
पुस १ गते धीरेन्द्र झा मैथिलले संघर्ष समितिलाइ जानकारी नै नगराइ रु २५ हजार लिएर फरार भएको संघर्ष समितिले जनाएको छ। प्रेस काउन्सिल नेपालद्वारा पक्षपात एवं धांधलीयुक्त वर्गीकरण गरेको विरूद्ध गठित संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आइरहेको थियो। आन्दोलन तुहाउन मैथिलले नगद लिएर फरार भएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment