बीरगंज २४ मंसिर/ अज्ञात लुटेरा समूहले दुइ व्यक्तिलाइ लुटपाट गरेको छ।
गए राति पर्साको बैरिया बिर्ता - सिमरवानी नहरको बाटोमा दुइ लुटेराले बसन्तपुर-२ निवासी भुपेशवर साह र २ जना बटुवाको साथमा रहेको मोवाइल २ थान, मोटरसाइकल र २२ हजार नगद लुटेको प्रहरीले जनाएको छ।
यसैगरी बारा, सिमरा रोलिङ मिल्समा गए राति अज्ञात समूले लुटपाट गरेको छ। मास्क लगाएर करिब दश जनाको संख्यामा आएका लुटेराहरुले चौकिदारलाई नियन्त्रणमा लिइ मोटर पम्प २ थान, साइकल २ थान, मोबाइल २ थान र ट्रान्सर्फमरमा लाग्ने तार लुटी लगेका हो।

Comments
Post a Comment