महोत्तरी, २८ मंसिर । नेपाल भारतको दशगजा क्षेत्रमा बनाइएको पसल, टहरा भारतीय सुरक्ष्ँाकर्मीले भत्काउनुको साथै तोडफोड गरेका छन्।
गए राति सीमावर्ती क्ष्ँेत्र महोत्तरी सम्सी गा.वि.स.स्थित दशगजा क्ष्ँेत्रमा रहेको दुइवटा घुम्ती, पसलहरु भारतीय सीमा सुरक्षा बलका सबइन्सपेक्टरको कमाण्डमा आएर तोडफोड गरी भोलि विहानसम्म सबै पसल, घुम्ती हटाउन चेतावनी दिएको छ।
घटनापछि नेपालको सुरक्ष्ँाकर्मीले सो स्थानका निरीक्षण गरी गए राति ११ बजे एमाले, माओवादी, फोरमको स्थानीय नेताले छलफल गरी अप्रिय घट्ना घटन नदिनको लागि सशस्त्र प्रहरी बल सम्सी पोष्टलाई निर्देशन दिएको थियो। आज बिहान ८ बजे प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भारतीय सितामढीका एमडिसंग छलफल हुने भएपनि कुनै छलफल हुन सकेन।

Comments
Post a Comment