वीरगंज, १७ मंसिर । हतियारसहित आएका एक समूहलाइ स्थानीय गाउंले नियन्त्रणमा लिइ उनीहरुको हतियार पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छ भने हतियारधारी फरार भएको प्रहरीले आज जनाएको छ।
मंसिर १६ पर्साको चोर्नी-७ बस्ने सहिर मियां अन्सारीलाई जग्गा मिलाइदिनुपर्ने भन्दै बेलवा बस्ने शम्भु नारायण लगायत ५/६ जनाले धम्की दिएपछि गाउंलेहरुले उनीहरुको साथमा रहेको इन्डियन अटोमेटिक पेस्तोल र ६ राउण्ड गोली पक्राउ गरी सशस्त्र प्रहरी बेश क्याम्प बेलवालाइ बुझाएको हो।
अन्सारीले रत्नलाल रौनियारको खेत बैनामा लिइ प्लटीङ गर्ने पुगेपछि हतियारधारी समूह आएका थिए।

Comments
Post a Comment