-यादव चौलागाई-
हेटौँडा,२१ मंसिर/मकवानपुरको सदरमुकाम हेटौडा बजारका एक ब्यबसायीले न्याय माग्न जिल्ला प्रहरी कार्यालय जादाँ प्रहरीबाटै दर्ुर्व्यबहार भोगेका छन्। श्ानिबार ३ बजेतिर पसलमा आएका एक व्यक्तिले दिएका आइसी रुपैयाँमा शंका लागेर बुझ्न खोज्दा ती व्यक्तिले कुटपिट गर्ने धम्की दिएपछि बानिया प्रहरीकोमा गएका थिए।
आफूलाई भूपू प्रहरी बताउने ति व्यक्तिले बानियाले पैसा साटेको प्रहरीमा बताएपछि प्रहरीले बानियालाई न्याय दिनुको सट्टा दुर्व्यबहार गरेको उनले बताए। प्रहरी सहायक निरीक्षक विश्व विकले कुटेर खोरमा थुनिदिने धम्की दिएको बानियाले बताउदैँ व्यापार गरि खानेलाई प्रहरीले आरोप लगाएर दुर्व्यबहार गरेको उनले बताएका छन्।
जो रक्षक उही भने झै न्याय माग्दा दुर्व्यबहार भोग्नुपर्छ। उनले भने - आगामी दिनमा प्रहरीले न्याय माग्नेलाई दर्ुर्व्यबहार नगरोस। २०६२ सालदेखि व्यापारमा लागेका उनी स्थानिय कलाकार समेत हुन्।

Comments
Post a Comment