वीरगंज, १९ मंसिर । प्रेस काउन्सिलले आव २०६४-६५ को पत्रपत्रिका वर्गीकरणमा पूर्वाग्रही गरी वीरगंजका आधा दर्जनभन्दा बढी पत्रिकालाइ श्रेणीविहिन गरेको विरोधमा पत्रकार संघर्ष समिति पर्साले संचारमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ।
आज विहान स्थानीय पत्रपत्रिकाका संचारकर्मीहरुको एक जुलुसले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइएको हो।
प्रेस काउन्सिलले पत्रिकाको वितरण सुपरिवेक्ष्ँणमा पूर्वाग्रही ढंगले वीरगंजबाट प्रकाशित हुने आधा दर्जन दैनिक पत्रिकालाई वर्गीकरणबाट वंचित गरिएकोमा काउन्सिलको गलत नियतविरुद्ध लडाइ लडिरहनुपर्ने निकै चुनौती र कष्टपर्ूण्ा वातावरणमा समाचार र आर्थिक श्रोतको जोहा गरेर प्रकाशन हुंदै आएका वीरगंजका दैनिक पत्रिकाहरुलाई वर्गीकरणका क्रममा लगातार श्रेणीविहिन बनाएर राज्यबाट दिनुपर्ने सुविधाबाट वंचित गरिएको पुनः वर्गीकरण गर्न जोडदार मांग गरेको उल्लेख छ।

Comments
Post a Comment