काठमाण्डौ, २० मंसिर। नेपाल आदिवासी जनजाति बिद्यार्थी महासंघले त्रिभुवन बिश्व विद्यालयको शुल्क बृद्धि गर्ने निर्णयको बिरोध गर्दै आन्दोलनका बिभिन्न कार्यक्रमहरु सार्वजनीक गरेको छ।
बिद्यार्थी महासंघले आज रिपोर्र्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर त्रिविको शुल्क बृद्धि गर्ने निर्णयका बिरुद्ध बिभिन्न संर्घष्ाका कार्यक्रमहरु र्सार्वजनिक गरेको हो। महासंघले त्रिविले बृद्धि गरेको शुल्कमा हिजो घटाएको पचास प्रतिसतलाई पनि अस्वीकार गर्दै बृद्धि गरेका सबै रकम फिर्ता गर्नका लागि माग गरेको छ।
उहाँले शुल्क बृद्धिको निर्णय फिर्ता गराउन दवाब दिने उदेश्यका साथ मंसिर २१ गते रत्नपार्कमा एक घण्टा चक्का जाम गर्ने , २२ गते त्रिविको बिशेष सभामा समाबेशी ऐन पारितको लागि दवाव दिने , तथा २३ गते त्रिवि अर्न्तगतका आंगिक क्याम्पसहरुम बिरोध प्रर्दशन गर्ने कार्यक्रम र्सार्वजनीक गरेको बताउनु भयो। नेपाल आदिबासी जनजाति बिद्यार्थी महासंघमा बिभिन्न २१ वटा बिद्यार्थी संगठनहरु रहेका छन्।

Comments
Post a Comment