वीरगंज, १८ मंसिर । राष्ट्रपतिको असंवैधानिक कदम खारेज र नागरिक सर्वोच्चता कायम गर्न दबाब स्वरुप अखिल नेपाल महिला संघ -क्रान्तिकारी ) पर्साले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ।
आज बिहान १० बजेदेखि १२ बजेसम्म संघका केन्द्रीय सदस्य शान्ति पौडेलको नेतृत्वमा धर्ना दिइएको हो। घेराउ अवधिभर कार्यालयभित्र छिर्न र निस्किन कसैलाई दिइएको थिइन् ।
पूर्व निर्धारित कार्यक्रम अनुसार आज देशभरिका जिल्ला प्रशासन कार्यालयहरु घेराउ गरिएको हो।
Comments
Post a Comment