रौतहट, ६ पुष । वीरेन्द्र राजमार्गको रौतहट, सन्तपुर-४ स्थित एक उखू लोड भएको ट्रक पल्टिदा एकजनाको घर भत्किएको छ।
आज बिहान सर्लाहीबाट उखू लोड गरी गरुडा तर्फजांदै गरेको ना.२ख ८६३७ नं.को ट्रक पल्टिदा धनपती चिईमोरियाको घर भत्किएको हो।
दुर्घटनामा मानविय क्षति नभएको तथा चालकलाई प्रहरीले पक्राउ गरेको छ।
यसैगरी टयाक्टर मरम्मत गर्ने क्रममा एकजना खसेर गम्भीर घाइते भएका छन्। महोत्तरीको भमरपुरा-३ बस्ने हैदर अलीले ज.१त ३६६६ नं.को ट्रयाक्टर बनाउने क्रममा टाउकोमा चोट लागेपछि गम्भीर घाइते भएपछि उनको जनकपुरमा उपचार भइरहेको छ।

Comments
Post a Comment