रौतहट, ६ पुष । नेकपा माओवादीले आहवान गरेको तीन दिने नेपाल बन्दको दोश्रो दिन आज बिहान रौतहट, च.पुरबाट भोजपुरा राज्य समितीका केन्द्रिय सदस्य एकराज थापाको नेतृत्वमा निस्किएको शान्तिपूर्ण जुलुसले नगर परिक्रमा गरेको थियो।
यसैगरी गए राति अज्ञात समूहले रौतहट, सुन्दरपर-५ बस्ने रामआधार राय यादवको ना.१त ५८५४ नं.को ट्याक्टरमा आगजनी गरेको छ।
यसैवीच हिजो संयुक्त आन्दोलन संर्घष्ा समिति रौतहटले प्राधानाध्यापकको हत्यारालाइ कारबाहीको मांग गर्दै शान्तिपुर्ण जुलुस प्रदर्शन गरेको समाचार प्राप्त भएको छ।
संयोजक असीत कुमार बैधको नेतृत्वमा शिक्ष्ँक विद्यार्थीहरुको जुलुसले प्राध्यापक मनोज पटेललाइ शहीद घोषणा र क्षतिपुर्तिको मांग गर्दै रयाली निकालेको हो।

Comments
Post a Comment