वीरगंज, २१ पुस। श्री महाशिवरात्री महामहोत्सव महायात्रा २०६६ इटियाही वीरगंजले एक पत्रकार सम्मेलन गरी सिंघिया खोला किनारमा विश्वकै इतिहासमा प्रथम पटक श्री महाशिवरात्री महामहोत्सव महायात्रा २०६६ मनाउने जानकारी गराएको छ।
महायात्रा २०६६ का संयोजक दीपककुमार ढकालले पुस ३० गते १००८ वटा कलश बोकेका महिलाहरूले कार्यक्रम स्थलबाट निस्किएर वीरगंज उपमहानगरपालिकामा परिक्रमा गर्ने माघ १ गते शिवमहायज्ञ र शिव महायात्राको उद्घाटन गरिने, राष्ट्रिय र अन्तर्रर्ााट्रय विशिष्ठ व्यक्तित्वहरू एक महिनाभरि धार्मिक कार्यक्रममा सरिक हुने, २०६६ साल माघ २७ गतेसम्म सनातन हिन्दू धर्म ग्रन्थमा उल्लेखित १००८ देव देवताका मूर्ति तथा विश्व प्रसिद्ध १२ ज्योर्तिलि·हरूको धार्मिक प्रदर्शनी माघ २८ गते सम्पूर्ण मूर्तिहरूलाई बसबाट श्री पशुपतिनाथमा समाहित गर्ने गरी वीरगंजबाट काठमाडौंसम्मको महायात्रा चलाइने बताउनुभएको थियो।

Comments
Post a Comment