चितवन, २२ पुस । साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल केन्दि्रय समितीको आयोजना मा चितवन को सौराहा मा बर्तमान अबस्थामा पत्रपत्रिका को अबस्था र चुनौती बिषयक राष्ट्रिय स्तरको गोष्ठी बिहिबार हुनेभएको छ। गोष्ठीमा सहभागीता जनाउन मुलुकभर का साप्ताहिक र पाक्षिक पत्रिका का गरि करिब दुई सय पचास को संख्यामा संपादक र प्रकाशक हरु चितवन आउने कार्यक्रम रहेको सञ्जालका क्षेत्रिय अध्यक्ष राज बहादुर गुरुङ्गले जानकारी दिनुभएको
छ।
गोष्ठीले साप्ताहिक र पाक्षिक पत्रिका का समस्या तिनको समाधान का उपाय हरु समेत तय गरिने भएको छ ।सो राष्ट्रिय गोष्ठीको उदघाटन का लागी प्रधानमन्त्री माधब कुमार नेपाल, सञ्चारमन्त्री शंकर पोखरेल ,पुर्ब सञ्चारमन्त्रीहरु कृष्ण बहादुर महरा ,पुर्ण बहादुर खडका पत्रकार का छाता संगठन का अध्यक्ष , प्रतिनिधि हरुको सहभागिता रहने सञ्जालका महासचिब एबं जनआस्था का संपादक किशोर श्रेष्ठले जानकारी दिनुभएको छ ।

Comments
Post a Comment