उच्चस्तरिय राजनीतिक संयन्त्रको गठन भएकोमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) हार्दिक स्वागत
काठमाडौं, २४ पुस। नेपालका लागि महासचिवका प्रतिनिधि करिन लेनग्रेनले आज एक वक्तव्य जारी गर्दै शान्ति प्रव्रिmयासँग सम्बन्धित मुद्दाहरू सम्बोधन गर्न बहुदलीय संवादका लागि उच्चस्तरिय राजनीतिक संयन्त्रको गठन भएकोमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन -अन्मिन) हार्दिक स्वागत गरेको छ।
वक्तव्यमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आप\mनो प्रस्ताव १८७९ -२००९ जुलाई) मा यस्तो संयन्त्रलगायतका उपायबाट राजनीतिक दलहरूबीच सुदृढ र दिगो साझा दृष्टिकोण सिर्जना गर्न प्रोत्साहन गरेको थियो।
नेपालको नयाँ संविधानलाई समयसीमा भीत्रै अन्तिम रूप दिन र माओवादी सेनाका सदस्यहरूको समायोजन र पुनर्स्थापना गर्नेजस्ता शान्ति प्रक्रियाका दर्ुइ महत्वपर्ूण्ा कदम चाल्नका लागि दलहरूबीच सहमति अति महत्वपर्ूण्ा भएको बेला नै यो उच्चस्तरिय राजनीतिक संयन्त्र गठन भएको छ।
यो संयन्त्रले शान्ति प्रव्रिmयालाई नयाँ गति प्रदान गर्नेमा अन्मिन आशावादी छ र पक्षहरूलाई आप\mनो उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सदैव तत्पर छ।

Comments
Post a Comment