ज्ञानेन्द्र शर्मा
रोल्पा, ३० पुष। नेपाल शिक्षक संघ रोल्पाको आयोजनामा रोल्पाको लिवाङमा
मध्यपश्चिम भेला सम्पन्न भएको छ ।
पुस २८ र २९ गते गरी २ दिन सम्म सम्पन्न्ा भेलाको बन्द सत्रमा बुधवार
शिक्षक माथी भएका अन्याय अत्याचारको सामना गर्ने र नागरिक समाज संगसगै
शिक्षकहरु जानुपर्ने निजामती महिला सरह महिला शिक्षकहरुलाई सुबिधा
हुनुपर्ने लगायतका मागहरु संगठनबाट केन्द्रलाई अल्टिमेटम दिने
निर्ण्र्ाागरेको छ।
मध्यपश्चिम अध्यक्ष तिर्थजङ्ग शाहीको अध्यक्षतामासम्पन्न कार्यक्रममा
प्रमुख अतिथी शिक्षक संघका केन्द्रीय अध्यक्ष मोहन ज्ञावाली, बरिष्ठ
उपाध्यक्ष गोबिन्द न्यौपाने, महिला उपाध्यक्ष इन्दिरा सापकोटा महासचिव
केशव निरौला, लगायतले मन्तव्य दिनु भएको थियो।
मध्यपश्चिमका १५ जिल्ला मध्ये ११ जिल्लाका शिक्षक प्रतिनिधीहरुको
सहभागिता रहेको भेलामा कर्ण्ााली अञ्चलका केही जिल्लाका शिक्षकहरुको
सहभागिता रहेको थिएन।
शिक्षक संघले मंसिर २२ र २३ गते भेला राखेको हुदाँ सो समयमा सहभागि भएका
जिल्लाहरु भेला र्सनुको कारण उपस्थित हुन नसकेको नेपाल शिक्षक संघ
रोल्पाका अध्यक्ष शालिकराम केसीले जानकारी दिनुभयो।
भेलाले शिक्षक संघ संग आबद्ध निबृत्त शिक्षकहरुलाई दोसल्ला ओर्ढाई
सम्मान गरेको नेपाली लेखक संघका जिल्ला अध्यक्ष दामु मर्सिफुलले जानकारी
दिनुभयो।

Comments
Post a Comment