अनुज सुवेदी
हेटौडा, १६ माघ। मनकामना क्षेत्र संरक्षण तथा विकास परिषद्को अध्यक्षमा
हेटोैँडाका व्यवसायी रामकृष्ण श्रेष्ठ निर्वाचित हुनु भएको छ। मनकामना
मन्दिर परिसरमा आज -शनिवार) सम्पन्न परिषद्को तेश्रो वाषिर्क साधारण
सभाबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति निर्वाचित भएको
निवर्तमान अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिनु भयो।
मनकामना देवीको मन्दिरको संरक्षण लगायत् त्यस क्षेत्रको विकासका
लागि नवनिर्वाचित कार्यसमिति सक्रियतापर्ूवक क्रियाशील हुने नवनिर्वाचित
अध्यक्ष श्रेष्ठले बताउँनु भयो। परिषद्का उपाध्यक्षमा अर्जुनप्रसाद
तिमल्सिना, सचिवमा खिलप्रसाद चौलागाईँ, सहसचिवमा कृष्ण बिडारी र
कोषाध्यक्षमा डेमिलुङ्जङ्ग शाह निर्वाचित हुनु भएको श्रेष्ठले जानकारी
दिनु भयो।

Comments
Post a Comment