वीरगंज, २७ पुस । जिल्लाको खेलकूद विकास उत्थानका लागि २७ सदस्यीय पर्सा जिल्ला मदन भण्डारी स्पोर्टस एकेडेमी वीरगंज गठन भएको छ।
आज वीरगंजको अलखियामठमा नेपाल मदन भण्डारी खेलकूद विश्वविद्यालय अन्तरगत मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौंका केन्द्रीय सदस्य भैरब शाहीको अध्यक्षतामा गठन भएको सो समितिको अध्यक्षमा अशोककुमार श्रेष्ठ, उपाध्यक्ष दिवाकर कृष्ण मानन्धर, लक्ष्मणबहादुर श्रेष्ठ, सचिव लक्ष्मण राज न्यौपाने, सहसचिव प्रशिक्षक सुरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष देवी पूजा श्रेष्ठलगायत रहेको आज जारी विज्ञप्तिमा उल्लेख छ।

Comments
Post a Comment