वीरगंज, १९ पुस । आफनै पत्नीमाथि आगजनी गराएको आरोपमा प्रहरीले एक व्यक्तिलाइ पक्राउ गरेको छ।
गए राति १०ः३० बजे सर्लाहीको हरपूर्वा-६ निवासी नविन साहको २२ वर्षीया पत्नी किरण देवी आगोमा जलेर गम्भीर घाइते भएपछि उनको जनकपुर अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले नविनलाइ पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

Comments
Post a Comment