Skip to main content

विवादित मैत्री सन्धी पुनरावलोकन हुने

काठमाडौं, १ माघ। लामो समयदेखि विवादित रहदै आएको सन् १९५०को नेपाल भारत मैत्री संन्धी पुनरावलोकन गर्न भारत सहमत भएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एसएम कृष्णा सगको द्धिपक्षीय कुराकानीको क्रममा भारतीय पक्षले त्यस्तो सहमती जनाएको उपप्रधान एवम परराष्टमन्त्री सुजाता कोइरालाले जानकारी दिनु भयो। उहाले भन्नु भयो भारतीय विदेशमन्त्रीले सन्धी पुनरावलोकन गर्न भारत तयार रहेको छ तपाई हरु पनि तयार भएर आउनुस। झण्डै डेढ घण्टासम्म भएको भेटवार्तामा भारतीय विदेशमन्त्री कृष्णाले पर्ुव पश्चिम हुलाकी राजमार्ग निर्माण, नेपाल प्रहरीको क्षमता अभिबृद्धिकालागी तालिम दिने र तालिम केन्द्र निमार्ण्र्ाार्ने त्यस्तै बाग्मती सफाई सभ्यता बचाउ परियोजनालाई कार्यान्वयनमा ल्याउने विषयमा पर्ूण्ा सहयोग गर्न भारतीय पक्ष सहमत भएको जानकारी कोइरालाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो।
    उहाँका अनुसार भारतले नेपालका पाँच गावीसमा सौर्य उर्जा कार्यक्रम सञ्चालन गर्ने छ।
    त्यसरीनै भारतले अन्तरसीमा अपराधको विषयमा विशेष चासो राख्दै त्यसको नियन्त्रणमा जोड पनि दिएको छ। मन्त्री कोइरालाका अनुसार सिमाबाट हुने हतीयार तस्कारी, जाली नोटको कारोवार, चेलीबेटी बेच विखन र अपराधीक गतिविधी नियन्त्रण गर्ने विषयमा पनि दर्ुइ मुलुकविच सहमति भएको छ। उहाले यो नेपालको पनि समस्या भएकोले दुवै पक्षले यसमा गंभिरतापर्ूव लाग्ने प्रतिवद्धता ब्यक्त गरेको जानकारी दिनु भएको थियो। उहाहरुविच मुलुकको पछिल्लो राजनीति गतिविधि शान्ति प्रकृया र संविधान निर्माणको विषयमा पनि छलफल भएको थियो। सो अवसरमा भारतले नेपालको शाान्ति विकासको पक्षमा भारत रहेको र त्यसकालागी भारत सधै तयार रहेको स्पष्ट पारेको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।