वीरगंज, ९ माघ । हिन्दू राष्ट्र एवं राष्ट्रिय जनावर गाई र राष्ट्रिय
ध्वजा यथावत कायम राख्न मांग गर्दै नेपाल जनता पर्साको दुइ दिने ८ घण्टा
रिले अनसन तथा धर्ना कार्यक्रम आज पनि वीरगंजको घण्टाघरमा जारी छ।
अनसन तथा धर्ना कार्यक्रममा केन्द्रीय महासचिव विनय यादव, जिल्ला संयोजक
मुरली मनोहर मित्रुका, स्वामी गौरीशंकर अधिकारी, महिला नेतृ गायत्री देवी
तिवारी, स्वामी लक्ष्मी दास कोतवाल लगायत रहेका छन्।

Comments
Post a Comment