वीरगंज, २ माघ। वीरगंज नगर क्ष्ँेत्रभित्रको जग् गाको मूल्य एक्कासी घट्न
थालेपछि अहिले जग्गाको कारोबार गर्ने कारोबारीहरु बिचल्लीमा पर्ने भएको
बुझिन आएको छ। विगत समय जग्ग्ाामा आंखा चिम्लेर स्थानीय बैंकहरुले लगानी
गर्ने गरेको कारण प्रत्येक घरजस्तोमा जग्गाको कारोबार गर्ने व्यक्तिहरु
देखिने गरेको अवस्था अब बैंकले जग्ग्ाामा लगानी गर्न रोक लगाएपछि नरहने
बताइंदैछ।
वीरगंज नगरमै ठूलो रुपमा जग्गाको काम गर्ने केही कारोबारीहरुलाई बैंकले
लगानी गर्न नमानेपछि अब तिनीहरुले व्यक्तिहरुको जग्गामा बैना गरेको रकम
डुब्ने निश्चित भएको बताइंदैछ।
भनिन्छ यस्ता कारोबारीहरु वीरगंजमा दुइ-तीनजना रहेका छन् भने तिनीहरुको
तीन-चार करोड रकम जग्गा बैना वापत फसेको छ।
स्थानीय जग्गा खरिद-बिक्री गर्ने कारोबारीहरुको बैना गरिएको जग्ग्ाामा
वीरगंजका बैंकहरुले लगानी गर्न नमानेपछि अहिले ती जग्गाका कारोबारीहरुको
बैना रकम समेत डुब्ने भएको भरपर्दो स्रोतबाट बुझिन आएको छ। बैंकले
जग्गामा लगानी गर्न कम गरेपछि अहिले वीरगंज नगर क्षेत्रको जग्गाको मूल्य
समेत ओरालो लाग्न थालेको जग्गाका कारोबार गर्नेहरुले बताएका छन्।

Comments
Post a Comment