ज्ञानेन्द्र शर्मा
रोल्पा पौष २७ गते। रोल्पा जिल्ला संग सिमाना जोडिएको प्युठानको भिगृ गाविसमा आज एक जना बिद्यार्थीको घरको छतबाट खसेर मृत्यु भएको छ।
मृत्यु हुनेमा भिगृ गाविस किमिचौर निवासी १२ बर्षा कमल बहादुर र्घर्तिमगर रहेका छन्। मृतक कमल र्घर्ति श्री अमर उच्च माध्यामिक बिद्यालय भिगृमा कक्षा ७ मा अध्ययन गर्दै आएका थिए।

Comments
Post a Comment