सन्तोष न्यौपाने बेल्जिएम बेल्जियम को ब्रुज सहरमा नेपालि भाषाकक्षा
आइतबार बाट संचालन भएको छ। बेल्जियममा जन्मेका तथा नेपालमा जन्म भइ आएका
बालकालिकाहरुको लागि नेपालि भाषा र सस्कृति को ज्ञान दिने उद्दश्यले उत्त
कक्षा सुरु भएको हो । उत्त कक्षामा ४ देखि १२ वर्ष सम्मका बालबालिकाहरुका
लागि निशुल्क अध्ययन गर्ने ब्यवस्था मिलाइएको छ । प्रत्येक आइतबार बिहान
दश बजे बाट बाह्र सम्म अध्ययन गराइने पहिलो कक्षामा १२ जना
बालबालिकाहरुको उपस्थिति रहेको थियो । विधयार्थिको संख्यामा अझै वृद्धि
हुने अभिभावकहरु ले बताएका छन । हिमालयन प्रोजेक्ट ले शैिक्षक सामाग्रि
उपलब्ध गराएको उत्त कक्षाकाे सन्तोष न्यौपाने र आवाज अधिकारि ले
प्रशिक्ष्ँण दिएका छन।

Comments
Post a Comment