वीरगंज २१ पुस । नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधीले माओवादीका कारण सहकति हुन नसकेको आरोप लगाएका छन्।
आज नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीले एक्लै संविधान लेख्न खोजेको आरोप लगाएका हुन्।
उनले भने संविधान निर्माण प्रकृयामा माओवादीले अवरोध सिर्जना गरेको कारण तथा नचाहिंदो मुद्दा उठाएर देशलाइ अनिर्णयको बन्दी बनाइरहेको छ ।
माओवादी जनसेनाको व्यवस्थापन र राज्य पुर्नःसंरचना आयोग गठन हुन सके मात्र र कांग्रेसले शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउने र तोकिएको समयमा संविधान निर्माण गर्ने दुईवटा राष्ट्रिय एजेण्डा लिएको बताउदै कांग्रेस महामन्त्री निधीले भन्नुभयो, संविधान निर्माण हुनु पूर्वनै माओवादी लडाकु र हतियारको व्यवस्थापन हुनुपर्ने कांग्रेसको माग रहेको रहेको उनले बताए।

Comments
Post a Comment