वीरगंज, २१ पुस । विना विभागिय मन्त्री लक्ष्मणलाल कर्णले भाषाको विवादमा उपराष्ट्रपतिलाइ निस्क्रिय बनाउन नहुने कुरामा जोड दिएका छन्।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले उपराष्ट्रपतिको सम्बन्धमा पहल भइरहेको बताए।
राजनीतिक गतिरोध समाप्त भइ समयमै संविधान निर्माण हुने कुरामा मन्त्री कर्णले जोड दिएका थिए।

Comments
Post a Comment