वीरगंज, १९ पुस । धान चोरेको आरोपमा छिमेकीको कुटाइबाट एक बालिकाको मृत्यु भएको छ।
गए राति १ बजे बारा बबुआइन-८ निवासी बासुदेव यादवको घरमा धान चोरेको आरोपमा सोही ठाउं बस्ने मुसाफिर यादव र उनकी १ वर्षीया बालिकालाई बासुदेव लगायत अन्य चारपांच जनाले आज बिहान १० बजे कुटपिट गरेका थिए।
कुटपिटबाट मुसाफिर यादव र उनकी छोरी प्रतिमा कुमारी घाइते भएपछि उपचारको क्रममा बालिकाको कलैया अस्पतालमा मृत्यु भएको हो। कुटपिट गर्ने फरार छन्।

Comments
Post a Comment