मकवानपुर, २० मंसिर । अज्ञात लुटेराहरुले डिजल भरिएको ट्याकंर लुटेर फरार भएको समाचार प्राप्त भएको छ।
आज बिहान मनहरी-२ कत्लेखोला र नया“बस्तीको बीचमा ना.१ख ५७०८ नं.को ट्याङकर अज्ञात लुटेराहरु ४/५ जनाले रोक्न लगाई चालक कुमार लामालाइ जंगलमा बाधेर टयाकंर लुटेर चितवनतिर गएको इ.प्र.का.मनहरीले जानकारी गराएको छ।

Comments
Post a Comment