वीरगंज, २१ पुस । जनकपुर नारी विकास केन्द्रकी अध्यक्ष प्रेमा मिश्रले तराइ क्ष्ँेत्रमा व्याप्त विभिन्न भेदभावको अन्त्य गर्न तथा गरिब महिलाहरुलाइ रोजगारीको व्यवस्था र मैथिली कलाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको बताएकी छन्।
आज एक पत्रकार सम्मेलनमार्फ उनले मिथिला कलाका बारेमा जानकारी गराइन्।
उनले विभिन्न जातजाति, भाषा, धर्मलाइ समेट्न मैथिली भित्ते चित्र ७५ स्थानमा कोरिएको बताइन्।
आज एक पत्रकार सम्मेलनमार्फ उनले मिथिला कलाका बारेमा जानकारी गराइन्।
उनले विभिन्न जातजाति, भाषा, धर्मलाइ समेट्न मैथिली भित्ते चित्र ७५ स्थानमा कोरिएको बताइन्।
Comments
Post a Comment