वीरगंज, ३० पुस। मधेशी युवा फोरम नेपालको पुस २९ गते वीरगंजमा सम्पन्न
केन्द्रीय समितिको बैठकबाट ५ वटा एजेण्डालाइ र्सवसम्मतिले निर्णय गरेको
जनाएको छ। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै फोरम
नेपालका अध्यक्ष योगेन्द्र राय यादवले संगठन सुदृढीकरण र राजनीतिक
अवधारणा, पार्टीद्वारा घोषित आन्दोलन, मधेश शहीद दिवस र र्सार्वजनिक
बिदा, राष्ट्रपति र उपराष्ट्रपतिको सर्न्दर्भमा एजेण्डा जारी गरेको बताए।

Comments
Post a Comment