Skip to main content

देहब्यापारमा महिला पत्रकार

भक्तपुर, २१ पुस। भक्तपुरका महिला पत्रकारहरु देहब्यापारमा लागेका छन्। स्थानीय अश्लिल पत्रिकामा कार्यरतहरुको अर्को धन्दा भनेकै देहब्यापार हो। उनीहरु दिउँसो तिन बजेसम्म पत्रिकाको अफिसमा बस्छन्। त्यस पछि शारदा स्कुलमा जान्छन्। जहाँ उनीहरुले त्यहाँ रहेका किशोरीहरुलाई देहब्यापारमा लग्नको लागि फकाउने गर्दछन्। स्कुलको फोन ६६१०२०९ को प्रयोग गरी श्री कृष्ण नामको नेपाली सेनाको सिपाहीलाई दरवार स्क्वाएरमा बोलाउछन्। अनि देह ब्यापारको केन्द्र कमलबिनायकमा लैजान्छन्। यी टोलीका गिरोह एचआइभि एड्स नियन्त्रण गर्ने कार्यक्रमका कार्यकर्ताहरु पनि हुन। यौन रोगको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराउने देखावटी कार्यक्रम बनाएर, उनीहरुले किशोरीहरुलाई देहब्यापारमा लगाउन सफल भैरहेको छ।
एनजीओद्धारा सञ्चालित यस किसिमका कार्यक्रमहरुको अभिमुखिकरण स्थानीय एक होटेलमा आवासीय रुपमा हुने गरेको छ। आर्थिक स्थिति कमजोर भएका बिद्यार्थीहरु लक्षित गरी यौन शिक्षा दिने नाममा उनीहरुलाई देहब्यापार लगाउने घृणित कार्य गर्ने ती पत्रकारहरुले राजनितिक संरक्षण मात्र होइन, तिनको भातृसंगठनमा उपल्लो पद पनि पाएका छन्। पढाइ र आर्थिक अवस्था कमजोर भएका किशोरीहरुलाई नजिक बाट चिन्न होटेलमा अभिमुखिकरण तालिम दिने गरिएको हो। यसरी चलेकोे धन्दाबाट स्थानीय पुलिसहरुले पैसा पनि पाइरहेका छन्।
यसरी देहब्यापारकर्मीहरुको प्रलोभनमा परेकाहरुको पढाइ ब्रि्रेको छ। भबिष्य बनाउन आएकाहरु बबार्द हुने देखिन्छन्। स्कुलहरुमा देहब्यापारकर्मीहरु निषेध गर्न सकिएको छैन। स्कुलका पदाधिकारीहरुलाई यौन शिक्षा दिनेहरुले खरीद गरेका छन्। अब भने बिद्यार्थी स्वयँ सचेत हुनु पर्ने बेला भएको छ। - रविन राचलिका हरित समूह

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।